शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आराेपमा विद्यार्थी आन्दोलित

शिक्षकद्वारा छात्रामाथि  दुर्व्यवहार आराेपमा विद्यार्थी आन्दोलित
+
-

काठमाडौँ- रामेछापस्थित मन्थली माविका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आराेप लागेकाे  छ।

मन्थली मावि सिटिइभिटीमा अध्ययनरत एक छात्रालाई विद्यालय परिसरमै शिक्षकले गलत नियतले छोएको भन्दै विद्यार्थीह आन्दोलित बनेको रामेछाप प्रहरी प्रवक्ता डिएसपी राजकुरमार थिङले बताएका छन्।

कक्षा कोठा बाहिर हिडिरहेको बेला ति छात्रालाई विज्ञान विषय पढाउने शिक्षक लोकबहादुर विष्ट भनिने लोकेश विष्टले बुधबार हातपात गरेको विद्यार्थीको भनाइ छ।

उनले यसअघि पनि पटकपटक गलत नियतका साथ सामाजिक सञ्जालमा तथानाम भन्ने लगायत गतिविधि गर्दै आएका थिए। यसअघि विद्यालय प्रशासनले उनलाई आत्मालोचनासहित माफी मागेर छाडेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?