
देश सञ्चार
साउन २२, २०७९
अ
+
अ
अ
-
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौँ उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।

