थापाथली पुलबाट हामफालेकी महिलाको ट्रमामा उपचार हुँदै

थापाथली पुलबाट हामफालेकी महिलाको ट्रमामा उपचार हुँदै
+
-

काठमाडौँ – काठमाडौँको थापाथलीस्थित बागमती पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ।

उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

ती महिलाले शनिबार अपराह्न करिब सवा ४ बजे बागमतीमा हाम फालेकी थिइन्। सिंहदरबार प्रहरीले उनको उद्धार गरी अस्पताल पठाएको एसपी मैनालीले बताए।

उनले भने,’थापाथली पुलबाट हाम फालेकी महिलाको उद्धार भएको छ। अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य नै छ।’

प्रहरीले आत्महत्या प्रयास गरेकी महिलाको परिचय भने खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?