
देश सञ्चार
भदौ २, २०७९
अ
+
अ
अ
-
१२ वर्षअघि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र खोलेर अटिजम भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा काम गरिरहेकी सबिता उप्रेतीले यस्ता बालबालिकाको हकहितको लागि पैरवी पनि गरिरहेकी छन्।

