आईएमएस ग्रुपद्वारा ‘पाराकिटो’लन्च

आईएमएस ग्रुपद्वारा ‘पाराकिटो’लन्च
+
-

काठमाडौँ–आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड“पाराकिटो”लन्च गरेको छ।

पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिकविकर्षक ब्रान्ड हो जसले प्राकृतिकरूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ।

पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षणमा लीदरहोरपाराकिटोले उच्च(गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्ने बताइएको छ।

यसले विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्दछ जस्तै रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन।
यस उत्पादनले एक वैकल्पिक, पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेषगरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई।

पाराकिटो पानी र पसिना प्रतिरोधी, दिर्घकालिन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि हो।
पाराकिटोले बराबर सुरक्षा, हेरचाह,प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिन्छ।

यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाईलो गर्ने बच्चाहरूकालागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोरपार्टीहरू र पारिवारिक पिकनिकमा लागेका मानिसहरूकालागि स्वाभाविकरूपमा उत्तम समाधान बनाउने कम्पनीले बताएको छ।

कम्पनीले पाराकिटो अब आइएमएस लिटल स्माइल सशोरुमहरूमा विशेष रूपमा उपलब्ध भएको बताएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?