सावित्री कञ्चनजंघाकृष्णद्वारा कृष्णमन्दिर परिसरमा निःशुल्क पानी वितरण

सावित्री कञ्चनजंघाकृष्णद्वारा कृष्णमन्दिर परिसरमा निःशुल्क पानी वितरण
+
-

काठमाडौँ–श्रीकृष्ण जन्माष्टमीको अवसरमा सावित्री कञ्चनजंघा अगरबत्तीले पाटन कृष्ण मन्दिर परिसरमा निःशुल्क शुद्ध पिउने पानी, मास्क, अगरबत्ती, तथा क्याप वितरण गरेको छ।

पाटन कृष्ण मन्दिर धाममा हजारौ भक्तजनहरु ब्रत बसि कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् ।

गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निःशुल्क शुद्ध पिउने पानीले भक्तजन हरुलाई निकै राहत प्रदान गरेको बताइएको छ।

उक्त दिन करिव १० हजार भक्तजन हरुलाई शुद्ध पिउने पानी उपलब्ध गराइएको कम्पनीले बताएको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’