राकुटेन भाइबरद्वारा ‘सुपरएप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिइने

राकुटेन भाइबरद्वारा ‘सुपरएप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिइने
+
-

काठमाडौँ–आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपरएप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने महत्वपूर्ण कदम लिएको छ।

भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफि र इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन।

प्रयोगकर्ताहरूलाई प्लेटर्फ भित्र ैडिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर ‘इन–एप’ पेमेन्ट सर्भिस सु? गर्न तयार भइसकेको बताइएको छ।

बिलतिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्टसर्भिस’ बैंक अकाउण्ट एवम्भिजार मास्टरकार्डसँग लिङ्क गर्न सकिने छ।

भाइबरले सु?मा प्रोयगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर(टू(पियर’ ट्रान्सफर सार्वजानिक गर्ने बताएको छ।

उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ। यससेवाको प्रारम्भिककालमा,अन्य मार्केटहरूमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह(सुझाव लिनेछ।

“उपस्थित व्यवधानहरूमाझ कम्पनीको उद्देश्य प्राप्तिकानिम्ति लागिरहँदा एकसिइओका हैसियतले राकुटेन भाइबरको उद्देश्य केन्द्रित टिमको नेतृत्व लिन र हिस्सा बन्न पाएकोमा म ज्यादै गौरवान्वित महसुस गरिरहेको छु।यसका साथै, प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततःएकसुपर एप बन्नकालागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरका उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ।भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ त्यस स्थानमा ल्याईपुर्याउनका निम्ति हाम्रो यात्रामा साथ दिनुहुने सम्पूर्ण कर्मचारीहरू प्रति म सदैव आभार रहनेछु।” ओफिरइयालले भने।

“हाम्रो प्रयोगकर्ताहरू र यस संस्थालाई सेवा गर्नकानिम्ति म आफ्नो जिम्मेवारीको अभिभारा पूर्णरूपमा वहन गर्नेछु।यो यात्रा अवश्य चुनौतीपूर्ण हुनेछ तर प्रविधिको क्षेत्रमा हामीले दिएको बचन पूरा गर्न म लगायत मेरो संस्था पूर्णरूपमा समर्पित छौँ।”

गतवर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन।

सिइओमा नियुक्ति हुन अघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्टर स्थानीयकरण जस्ता क्षेत्रहरूसम्हाल्दैआइरहेकाथिए।

हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँउचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ।

कम्पनीको सबैभन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजारविस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन।

यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्रस्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँ नयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?