
देश सञ्चार
भदौ ३, २०७९
अ
+
अ
अ
-
टिकट बाँडफाँडका प्राथमिकता, शीर्ष नेता व्यवस्थापन, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्रको आन्तरिक सकसलगायत बिषयमा देश सञ्चारकी ईश्वरी बरालले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतसँग गरेको कुराकानीको सम्पादित अंश।

