धुलिखेलमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍याे ‘डिस्पाेज’

धुलिखेलमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍याे ‘डिस्पाेज’
+
-

काठमाडाैँ – काभ्रेकाे ‍‍‍‍‍‍‍‍‍‍‍‍‍धुलिखेलमा मंगलबार शंकास्पद वस्तु फेला परेकाे छ।

बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका-९ रानाछामा भेटिएकाे शंकास्पद वस्तु (प्रेसर कुकर) भेटिएकाे हाे।

शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जाेशीका अनुसार साे शंकास्पद वस्तुलाई बम भनी त्रास उत्पन्न भएका कारण नेपाली सेनाकाे टाेलीकाे सक्रियतामा त्यसलाई छानविन गरी डिस्पाेज गरिएकाे हाे।

आज विप्लव नेतृत्वकाे नेकपाले देशभर बन्दकाे आह्वान गरेकाे छ। बन्दका कारण देशका विभिन्न स्थानकाे जनजीवन प्रभावित बनेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?