एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात

एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात
+
-

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ।

गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ४४ करोड ९३ लाख ५४ हजार बराबरको १० लाख ६५ हजार ३५२ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ निर्यात भएको हो।

यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा २३ प्रतिशतले बढी आयात हो। अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाका भएर ३६ करोड ६२ लाख ३२ हजार बराबरको १२ लाख ७५ हजार ४९८ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?