
देश सञ्चार
भदौ ८, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली आज बुधबार बिहान बालुवाटर पुगेका हुन्।
नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमती कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो।

