प्रदीप गिरिको अन्तिम इच्छा पूरा गर्न सरिताले गरिन् पार्टी परित्याग

प्रदीप गिरिको अन्तिम इच्छा पूरा गर्न सरिताले गरिन् पार्टी परित्याग
+
-

काठमाडाैँ – नेपाली कांग्रेसका स्व.नेता प्रदीप गिरिकी भाइबुहारी तथा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्।

सांसदसमेत रहेका कांग्रेस नेता गिरिकाे अन्तिम इच्छा पूरा गर्नकाे लागि आफूले यस्ताे निर्णयले लिएकाे बताउँदै उनले बुधबार पार्टी परित्याग गरेकाे सामाजिक सञ्जालमार्फत घाेषाण गरेकी हुन्।

‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु’, नेतृ गिरीले लेखेकी छिन्, ‘नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ।’

कांग्रेस नेता गिरिकाे यही भदाै चार गते शनिबार राति करिब साढे ९ बजे उपचारका क्रममा ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएकाे हाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?