पल शाहका वकिलको आग्रहमा आजको पेशी स्थगित

पल शाहका वकिलको आग्रहमा आजको पेशी स्थगित
+
-

काठमाडौँ – बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको आजको पेशी स्थगित भएको छ।

नवलपुर जिल्ला अदालतमा बुधबार सुनुवाइका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहाहुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार प्रतिवादीतर्फका वकिलकै आग्रहमा आज तोकिएको पेशी स्थगित भएको हो।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा पेशी तोकिए पनि स्थगितका लागि निवेदन परेको थियो। न्यायाधीश लुइँटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?