
देश सञ्चार
भदौ ८, २०७९
अ
+
अ
अ
-
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सवै क्षेत्र र स्थानमा उम्मेदावारी दिने स्वतन्त्र उम्मेदवारले तयारी गरेका छन्। शीर्ष नेता हराउ अभियान, शीर्ष वा पुराना नेता फेरि नेतृत्वमा नपुग्ने र शीर्ष नेताको सम्मानजनक बिदाई जस्ता अभियान पनि स्वतन्त्र उम्मेदवारहरुले गरिरहेका छन्।

