हिजाे पार्टी परित्याग गरेकी सरिताले आज गरिन् प्रदीप गिरिकै क्षेत्रबाट उम्मेदवारीकाे घाेषणा

हिजाे पार्टी परित्याग गरेकी सरिताले आज गरिन् प्रदीप गिरिकै क्षेत्रबाट उम्मेदवारीकाे घाेषणा
+
-

काठमाडाैँ – बुधबार नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी नेतृ सरिता गिरीले बिहीबार प्रतिनिधिसभाकाे निर्वाचनका लागि उम्मेदवारीकाे घाेषणा गरेकी छन्।

दिवंगत नेता प्रदीप गिरिकाे अन्तिम इच्छा पूरा गर्न भनी पार्टी परित्याग गरेकी उनले भाेलिपल्ट अर्थात् आजै प्रदीप गिरिकाे क्षेत्र सिरहा क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घोषणा गरेकी हुन्।

सांसदसमेत रहेका स्व. नेता प्रदीप गिरिकी भाइबुहारी सरिताले आज सामाजिक सञ्जालमार्फत आफ्नाे उम्मेदवारीकाे घाेषणा गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्,’ म सिरहाकाे १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेकाे छु। याे आधिकारिक घाेषणा हाे। सबै जनासँग सहयाेगका लागि विनम्रता पूर्वक आग्रह गर्दछु।’

यो पनि पढ्नुहोस्

प्रदीप गिरिको अन्तिम इच्छा पूरा गर्न सरिताले गरिन् पार्टी परित्याग

प्रदीप गिरिको अन्तिम इच्छा पूरा गर्न सरिताले गरिन् पार्टी परित्याग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?