यस्तो आज विदेशी मुद्राकाे विनिमयदर

यस्तो आज विदेशी मुद्राकाे विनिमयदर
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी एक डलरको खरिदमा १२७ रुपैयाँ ५२ पैसा र बिक्रीमा १२८ रुपैयाँ १२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ कायम रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९१ रुपैयाँ ८० पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ।

जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैइाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?