प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सम्बन्धी प्रमाण बुझाउन तीन दिनको समय

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सम्बन्धी प्रमाण बुझाउन तीन दिनको समय
+
-

काठमाडौँ – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण भए बुझाउन सार्वजनिक सूचना प्रकाशित गरेर आग्रह गरेको छ।

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सम्बन्धित व्यक्ति तथा निकायसँग आग्रह गरेको हो।

त्यस्ता कागजात तथा प्रमाणहरु तीन दिनभित्र समितिमा बुझाउन भनिएको हो।

प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दाबढी सदस्यले महाभियोग प्रस्ताव पेश गरेका थिए।

महाभियोग सिफारिस समितिको भदौ ८ गतेको बैठकको निर्णय अनुसार प्रमाण तथा कागजातका लागि सार्वजनिक सूचना निकालिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?