तीजको अवसरमा प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’मा नारीहरुलाई विशेष छुट

तीजको अवसरमा प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’मा नारीहरुलाई विशेष छुट
+
-

काठमाडौँ – प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टह मध्ये ‘प्रभु ऐश्वर्या योजना’मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ।

अफर भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाइएको छ। यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आवद्ध हुने महिलाहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क १०० प्रतिशत नै छुट पाउने प्रभु क्यापिटलले जनाएको छ।

यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिइ १ प्रतिशत मात्र ऋण लिने गरेको प्रभु क्यापिटलले जनाएको छ।

यस्तै सोही शुल्कमा अब अफर अवधि भित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने जनाइएको छ। यो योजनाअन्तर्गत महिलाहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन्।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ।

त्यसैगरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुन सक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’