भारतद्वारा हङकङलाई १ सय ९३ रनको लक्ष्य

भारतद्वारा हङकङलाई १ सय ९३ रनको लक्ष्य
+
-

काठमाडाैँ – एसियाकप टी–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतले हङकङलाई १ सय ९३ रनको लक्ष्य प्ररस्तुत गरेको छ।

दुबईमा जारी खेलमा भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो।

भारतका लागि सूर्यकुमार यादवले २६ बलमा ६८ रनको सानदार अर्धशतकीय इनिङ खेल्दा विराट कोहलीले ६ महिनापछि टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गरे।

कोहलीले ४४ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेलेका थए। त्यस्तै केएल राहुलले ३६ रन बनाउँदा रोहित शर्मा २१ रनमा आउट भए।

भारतको विशाल स्कोरमा कोहली र यादवले तेस्रो विकेटका लागि ९८ रनको अविजित साझेदारी गरेका थिए।

भारतले हङकङलाई पराजित गरेमा सेमिफाइनलमा स्थान बनाउने छ। हङकङका लागि मोहमद घजानफार र आयुष शुक्लाले समान १–१ विकेट लिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’