टी-२० अन्तराष्ट्रियमा ५१७ रन, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान
क्विन्टन डिककले करीअरको पहिलो टी-२० अन्तराष्ट्रिय शतक तथा छैटौं तिब्र शतक (४३ बलमा शतक) प्रहार गरेपछि दक्षिण अफ्रिकाले टी-२० अन्तराष्ट्रियको सर्वाधिक ठूलो स्कोर चेज गर्दै विश्व कीर्तिमान बनाएको छ। कीर्तिमानी…