उदयपुरको बेलकामा तीन जनाको शव हत्या गरिएको अवस्थामा फेला

उदयपुरको बेलकामा तीन जनाको शव हत्या गरिएको अवस्थामा फेला
+
-

काठमाडौँ- उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा तीन जनाको शव फेला परेको छ।

बेलका नगरपालिका-७ गोबाटारका एक पुरुषले आफ्नै नजिकको परिवार सदस्यका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

उदयपुर प्रहरी प्रवक्ता राकेश पोदारका अनुसार ती व्यक्तिले ३ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त भएसँगै प्रहीको टोली घट्नास्थलतर्फ जाँदै गरेको बताएका छन्।

हत्यामा संलग्ग रहेका भनिएका नरबहादुर बस्नेतलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको पोदारले बताएका छन्।

मृत्यु हुनेहरुको परिचयसँगै थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?