प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से
+
-

काठमाडौँ – साताकाे दाेस्राे काराेबार दिन साेमबार आज प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ।

यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ भने यस अवधिमा ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा २१ वटा कारोबार भएको छ।

यसका साथै यस अवधिमा ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’