प्लाटिनम क्लबमा मध्यरातमा ‘ग्याङ फाइट’: ६ जना घाइते, एककाे अवस्था गम्भीर

प्लाटिनम क्लबमा मध्यरातमा ‘ग्याङ फाइट’: ६ जना घाइते, एककाे अवस्था गम्भीर
+
-

काठमाडौँ – काठमाडाैँकाे दरबारमार्गस्थित राइजिङ मलमा रहेको एक क्लबमा ‘ग्याङ फाइट’ हुँदा छ जना घाइते भएका छन्।

बुधबार राति राइजिङ मलस्थित ‘प्लाटिनममा क्लब’मा नाचिरहेकाे बेला धकेलाधकेल भएपछि फाइट सुरु भएकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे छ।

प्रहरीका अनुसार ‘ग्याङ फाइट’मा ६ जना घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे छ।

उनकाे अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले फाइटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?