ललितपुर महानगरले गर्‍यो तीन विद्यालयसहित चार विद्यार्थीलाई सम्मान

ललितपुर महानगरले गर्‍यो तीन विद्यालयसहित चार विद्यार्थीलाई सम्मान
+
-

काठमाडौँ- ललितपुर महानगरपालिकाले एसईईमा सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याउने ४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ।

२०७८ को माध्यमिक तह कक्षा १० (एसईई) उतीर्ण भएका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमबीच सम्मान गरिएको हो।

सम्मानित हुनेका त्रि-पद्म विद्याश्रम मावि, पुल्चोककी छात्रा सुजाता ठाकुर, सेण्ट मेरिज सेकेण्डरी स्कुल, जावलाखेलकी छात्रा सम्वृद्धि मैनाली, जेम्स स्कुल, धापाखेलका छात्रछात्रा उन्नति निरौला र आशीष श्रेष्ठ छन्।

महानगरले सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीसँगै विद्यालयलाई समेत सम्मान गरेको हो।

महानगरले विद्यालयलाई २ लाख नगद, सम्मानपत्रसहित र विद्यार्थीलाई १ लाख नगर तथा कदरपत्र सहित सम्मान गरेको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?