देश सञ्चार
भदौ ३१, २०७९
अ
+
अ
अ
-
काठमाडौँ- नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ।
स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्।
सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ।
घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































