
देश सञ्चार
भदौ ३१, २०७९
अ
+
अ
अ
-
काठमाडौँ महानगरपालिकाले काठमाडौँस्थित थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ। यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार महानगरले डाेजर लगाएर हटाएकाे हाे।

