साफ महिला च्याम्पियनसनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश २-० ले अघि

साफ महिला च्याम्पियनसनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश २-० ले अघि
+
-

काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध २-० को अग्रता लिएको छ ।

खेलको ४२ औँ मिनेटमा बंगलादेशको कृष्णा रानी सरकाले दोस्रो गोल गर्दै आग्रता लिएको हो।

नेपालले गोलका केहि राम्रो अवसर बनाएपनी गोल गर्ने सकेको छैन। ३६ मिनेटमा अनीता बस्नेतको उत्कृष्ट फ्रिकीक गोलरक्षकले क्लीयर गरे लगतै अर्को राम्रो मौका चुकायो ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले पहिलो गोल १४ औं मिनेटमा गरेको थियो।

पहिलो गोल समसुनहरले बंगलादेशका लागि गरेकी थिइन् । क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?