महामारी नियन्त्रणका लागि सरकार गम्भीर छः प्रधानमन्त्री देउवा

महामारी नियन्त्रणका लागि सरकार गम्भीर छः प्रधानमन्त्री देउवा
+
-

काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधारहरुको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगी रोगको निणन्त्रणका लागि सरकारगम्भीर भएर लागेको बताएका हुन्।

उनले कोरोना र डेंगी रोगबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै बिरामीहरुको स्वास्थ्यलाभको कामना गरे।उनले रोग नियन्त्रणका लागि सवै चिकित्सकहरुको सरकारलाई साथ हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले स्वास्थ्य सम्मेलनले निकाल्ने निष्कर्ष स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण हुने धारणा राखे।दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको रहेको संघले जानकारी दिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’