म्याराथनमा किप्चोगेको विश्व कीर्तिमान

म्याराथनमा किप्चोगेको विश्व कीर्तिमान
+
-

कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान  भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे।

३७ वर्षीय किप्चोगेले निर्धारित दूरी (४२.२ किमी) दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए।

दुई पटकका ओलम्पिक च्याम्पियन किप्चोगेले १५ औँ उपाधि जितेका हुन्। उनले करिअरका १७ मध्ये १५ महत्वपूर्ण उपाधि जित्दै विश्व एथलेटिक्समा नयाँ मानक बनाएका छन्। 

उनले आफ्नै नाममा रहेको विश्व कीर्तिमान भन्दा ३० सेकेन्ड अघि दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए। उनले चार वर्षअघि बर्लिनमै सन् २०१४ मा डेनमार्कका मिमेट्टोको नाममा रहेको दुई घण्टा दुई मिनेट ५७ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै आफ्नो विश्व कीर्तिमान बनाएका थिए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?