
देश सञ्चार
असोज ११, २०७९
अ
+
अ
अ
-
मुगुका सुजुवाल ऐडी माथिल्लो मुस्ताङ पार गरेर लेते पुग्दा गत बिहीबार (अशोज ६ गते) थाकेका थिए । तर दसैँका लागि शहरी क्षेत्रमा बिक्री गर्ने भेडा–च्याङ्ग्राको बथानसहित ठाउँ–ठाउँमा बास बस्दै उनीहरु हिँडेको हिँड्यै थिए ।

