
देश सञ्चार
असोज १६, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँको हनुमानढोकामा गोरखा दरबारबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याइएको छ।
गोरखा दरबारका पूजारीसहितको टोलीले ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइएको हो। साइत हेरेर फूलपाती भित्र्याइएको हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।

