
देश सञ्चार
असोज १७, २०७९
अ
+
अ
अ
-
आगामी मंसिरकाे संसदिय चुनावमा प्रत्यक्ष तर्फबाट नलड्ने घाेषणा गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अबकाे पाँच वर्षपछि पनि यस्तै अस्थिरताकाे खतरा भएकाे बनाउँदै शासकिय स्वरुप बदल्ने अभियानमा लाग्ने बताए। उनले आफुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालिमा जान जनअभियानकाे नेतृत्व गर्ने बताए।

