
देश सञ्चार
असोज १९, २०७९
अ
+
अ
अ
-
झापाको दमकस्थित आफ्नै निवासमा ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दशैंको टीका ग्रहण गरे ।

