अवतरण भयो सन्दीप लामिछाने आएको कतार एयरलाइन्सको जहाज

अवतरण भयो सन्दीप लामिछाने आएको कतार एयरलाइन्सको जहाज
+
-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज आधा घन्टासम्म आकाशमा होल्ड भई  त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

उक्त जहाज निर्धारित समयभन्दा ५० मिनेट ढिलो काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको हो।

खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको थियो।  हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज  काठमाडौँको आकाशमा खराब मौसमका कारण होल्ड गरिएको थियो।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेले बिहीबार बिहान काठमाडौँ अवतरण गर्ने जानकारी सुरक्षाकर्मीहरुलाई गराएका थिए।

उनलाई पक्राउ गर्न प्रहरी विमानस्थल पुगेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’