बाढीले मोटरसाइकल बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता

बाढीले मोटरसाइकल बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता
+
-

नुवाकोट – ककनीको सिमटारमा बाढीले मोटरसाइकल बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा शिवराम घिमिरेका ८ वर्षीया छोरी बेबिसा घिमिरे छन् । यस्तै उनका चार वर्षीय छोरा श्रेयान घिमिरे भने बेपत्ता छन् ।

ककनी गाउँपालिका-२ सिमटारबाट दसैँको टीका थाप्न आफन्तकहाँ जाँदै गर्दा मोटरसाइकललाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?