यसरी मनाइयाे ६७‍औँ प्रहरी दिवस (फाेटाेफिचर)

यसरी मनाइयाे ६७‍औँ प्रहरी दिवस (फाेटाेफिचर)
+
-

काठमाडाैँ – आज ६७औँ प्रहरी दिवस, देशभर प्रहरी दिवसकाे अवसर विभिन्न कार्यक्रमकाे आयाेजना गरिँदैछ।

यसैक्रममा प्रहरीकाे प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरूलगायत पूर्वप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै पुष्पवर्षा गरिएकाे थियाे। एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएकाे थियाे।

प्रधामन्त्री देउवाले अच्युतमीना प्रहरी पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए।

यसैगरी देउवाले माेतीलाल बाेहरा सर्वात्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरे।

विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको थियो।

हेर्नूहाेस् तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’