नवौँ राष्ट्रिय खेलकुद: मेडल तालिकामा आर्मीको फराकिलो अग्रता

नवौँ राष्ट्रिय खेलकुद: मेडल तालिकामा आर्मीको फराकिलो अग्रता
+
-

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदमा त्रिभवुन आर्मी क्लबले मेडल तालिकामा फराकिलो अग्रता बनाएको छ ।

६२ स्वर्ण सहित आर्मी कुल १ सय २९ पदकका साथ शीर्ष स्थानमा रहँदा नेपाल पुलिसल क्लब २३ स्वर्णका साथ ६५ पदकका साथ दोस्रो र एपिएफ १६ स्वर्णसहित ७४ पदकका साथ तेस्रो स्थानमा रहेका छन् ।

विभागियपछि बागमती प्रदेश चौँथो स्थानमा रहेको छ। बागमतीले १४ स्वर्णसहित ६० पदक जित्दा गण्डकीले १० स्वर्ण सहित ३९ पदक जितेर पाँचौ स्थानमा रहेको छ।

एनआरएनए ६ स्वर्णसहित कुल १६ पदकका साथ छैटौँ स्थानमा रहँदा प्रदेश एक ३ स्वर्णसहित ३३ पदकका साथ सातौँ स्थानमा छ । यस्तै, मधेश प्रदेशले २ स्वर्णसहित १२ पदक जित्दा सुदुरपश्चिमले २ स्वर्णसहित १४ पदक जितेर नवौँ स्थानमा रह्यो ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले समान १-१ स्वर्ण जितेका छन् । ११ टिम सहभागि प्रतियोगितामा कुल ४०४ स्वर्णका लागि ६ हजार बढी खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’