
देश सञ्चार
कात्तिक २८, २०७९
अ
+
अ
अ
-
पछिल्लो समय मधुमेहको समस्या बढ्दो रहेको चिकित्सकहरूले बताएका छन्। अझ गर्भवती हुनुअगाडि मधुमेह नभएका धेरैलाई मधुमेह हुने गरेको पाइएको छ। गर्भावस्थामा उनीहरूको खानपान र बदलिँदाे जीवनशैलीका कारण यो समस्या बढ्दो देखिएको आरुष लाइफ स्टायल हस्पिटलकी कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती शाह बताउँछिन्।