निर्वाचन आयोगको मूलगेटमै देखाए कालोझण्डा, वैद्य निकट विद्यार्थी संगठनका ६ जना पक्राउ (तस्बिरहरू)

निर्वाचन आयोगको मूलगेटमै देखाए कालोझण्डा, वैद्य निकट विद्यार्थी संगठनका ६ जना पक्राउ (तस्बिरहरू)
+
-

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले आमनिर्वाचनको विरोधमा निर्वाचन आयोगअगाडि कालो झण्डा देखाएर प्रदर्शन गरेको छ।

आइतबार (मंसिर ४ गते) प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। नेकपा (क्रान्तिकारी माओवादी) भने निर्वाचनको बहिस्कारसहित विरोधमा छ।

सो पार्टी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले शनिबार मध्याहन्न कालोझण्डासहित काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा कालोझण्डासहित प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे उनीहरूमध्ये प्रहरीले वैद्य माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एकजना छात्रा नेतृ पनि छिन्। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?