डेनमार्क र ट्युनिसियाले अंक बाँडे

डेनमार्क र ट्युनिसियाले अंक बाँडे
+
-

काठमाडौं- विश्वकप फुटबल अन्तर्गत मंगलबार  साँझ भएको समूह ‘डी’ को खेलमा डेनमार्क ट्युनिसियासँग गोलरहित बराबरीमा रोकिएको छ।

डेनमार्कले ट्युनिसियालाई दबाबमा राखेपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।  जारी प्रतियोगितामा यो पहिलो गोलरहित बराबरी खेल हो। 

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्कले ६१ प्रतिशत खेल पोसेसनमा राखेको थियो। ट्युनिसियाले भने केहि काउन्टर याट्याकमा गोलको प्रयास गरेपनि गोल गर्न सकेन्।

बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको डेनमार्कको एक अंक रहेको छ। डेनमार्क र ट्युनिसियाबिच पहिलो पटक प्रतिस्पर्धा भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?