अर्जेन्टिना विरुद्ध ऐतिहासिक जितको खुसी साट्न साउदीमा सार्वजानिक बिदाको घोषणा!

अर्जेन्टिना विरुद्ध ऐतिहासिक जितको खुसी साट्न साउदीमा सार्वजानिक बिदाको घोषणा!
+
-

साउदी अरेबियाले आफ्नो फुटबल इतिहासकै सर्वाधिक सुनौलो जित निकालेपछि सार्वजानिक बिदाको घोषणा गरेको छ।

मंगलबार विश्वकप फुटबल अन्तर्गत समूह सी को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गरेपछि साउदीले बुधबारका लागि सार्वजानिक बिदाको घोषणा गरेको हो।

साउदी प्रेस एजेन्सीका अनुसार क्राउन प्रिन्स मोहम्मद विन सलमानले खुसियाली मनाउनका लागि राजा समक्ष राष्ट्रिय विदाको घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई राजा सलमानले स्वीकृत दिएसँगै सार्वजानिक बिदा हुने भएको छ।

साउदी अरेबियाले फुटबल इतिहासमै सर्वाधिक बलियो टिम विरुद्ध निकालेको यो पहिलो र ऐतिहासिक जित हो। साउदी अरेबिया विश्वकप फुटबलमा अहिलेसम्म नकआउट चरण पुग्न सकेको छैन्। अर्जेन्टिनालाई हराएसँगै साउदीको नकआउटको सपनामा समेत एक इँटा थपिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?