प्रमाणपत्र लिँदै ताेसिमा भन्छिन्- प्रतिवद्धताअनुसार काम गर्छु, मलाई खबरदारी गराइरहनूस्

प्रमाणपत्र लिँदै ताेसिमा भन्छिन्- प्रतिवद्धताअनुसार काम गर्छु, मलाई खबरदारी गराइरहनूस्
+
-

काठमाडाैँ – ललितपुर- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. ताेसिमा कार्कीले आफूले आफ्नाे प्रतिवद्धता अनुसारकाे काम गर्ने बताएकी छन्।

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयबाट प्रमाणपत्र लिएपछि कार्कीले आफूले प्रतिवद्धताअनुसार काम गर्ने बताउँदै ‍ सधैँ खबरदारी गर्नसमेत अनुराेध गरेकी छन्।

पाटन अस्पतालमा कार्यरत डाक्टर कार्कीले आफूले बिरामीकाे मात्र नभएर, जनताकाे सेवा गर्नका लागि राजनीतिमा आएकाे र यसमा आफू प्रतिवद्ध रहेकाे बताएकी हुन्।

प्रमाणपत्र लिने क्रममा उनका समर्थकहरूकाे उलेख्य साथ रहेकाे थियाे।

हेर्नूहाेस् तस्बिरहरू:

 

ताेसिमाकी आमालाई उचाल्दै समर्थक।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?