पहिलो हाफ बराबरीमा रोकियो ब्राजिल

पहिलो हाफ बराबरीमा रोकियो ब्राजिल
+
-

विश्वकप फुटबल अन्तर्गत समूह जी को आफ्नो पहिलो खेलमा ब्राजिल र सर्बिया बिच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा ब्राजिल पहिलो हाफमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका राम्रा प्रयासहरू गरेपनि सफल हुन सकेका छैन्। बलियो ब्राजिलको फ्रन्टलाईन  लाई कडा चुनौती दिइरहेको सर्बियाले केही सीमित गोलका मौकामा गोल गर्न सकेन।

खेलमा ५१ प्रतिशत खेल नियन्त्रणमा लिएको ब्राजिलले पहिलो हाफमा ४ सट प्रहार गर्दा सर्बियाले १ गोलको मौका सिर्जना गरेको थियो। समूह जी मा दुबै टिम जित निकाल्दै तीन अङ्कका साथ प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?