
देश सञ्चार
मंसिर १७, २०७९
अ
+
अ
अ
-
उनले भने, ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो। सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन।’

