विश्वकप फुटबल: मेसीले गरे हजारौं खेलमा कीर्तिमानि गोल

विश्वकप फुटबल: मेसीले गरे हजारौं खेलमा कीर्तिमानि गोल
+
-

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया विरुद्ध अग्रता कायम गरेको छ। कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा गोल गरेका हुन्। उनले विश्वकपको नकआउट चरणमा पहिलो गोल समेत गरे। उनको गोलसँगै पहिलो हाफमा अर्जेन्टिनाले १-० को अग्रता समेत बनाएको छ।

विश्वकपमा यो सहित मेसीको कुल ९ गोल भएको छ। उनी अस्ट्रेलिया विरुद्ध २३ औ खेल खेलिरहेका छन्। उनले आफ्नो १ हजारौं खेलमा ४१ मुख्य ट्रफि जित्दा ७ सय ८८ गोल र ३ सय ४८ असिस्ट गरेका छन्।

जारी खेलमा बल पोसेसनका बाबजुत अर्जेन्टिनालाई अस्ट्रेलियाको डिफेन्सिभ खेल तोड्नलाई मुस्कील परिरहेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’