विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?

विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?
+
-

कतार विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने सबै टिमको तय मंगलबार भएको हो।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम १६ को खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै टिमको तय भएको हो।

कतार विश्वकपमा क्वाटर फाइनल पुग्ने टिममा साविक विजेता फ्रान्स सँगै फाइनलिस्ट क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन्।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने छ। दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच मध्यरातमा प्रतिस्पर्धा हुने छ।

त्यस्तै शनिबार  क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल तथा मध्यरातमा फ्रान्स र इंग्ल्यान्ड बिच प्रतिस्पर्धा हुने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’