ब्राजिल र क्रोएसियाबिचको खेल अतिरिक्त समयमा धकेलियो

ब्राजिल र क्रोएसियाबिचको खेल अतिरिक्त समयमा धकेलियो
+
-

कतार विश्वकप फुटबल अन्तर्गत जारी ब्राजिल र क्रोएसियाबिचको क्वाटरफाइनल खेलमा दुबै टिमले निर्धारित समय गोलरहित बराबरी खेलेका छन्। ब्राजिलले दोस्रो हाफमा साविक उपविजेता क्रोएसियालाई दबाबमा राखेपनि गो गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो।

जारी विश्क्वावकपमा टरफाइनलको पहिलो खेलनै अतिरिक्त समयमा धकेलिएको हो। यसअघि अन्तिम १६ का दुई खेल पेनाल्टी सुटआउटमा पुगेका थिए।

ब्राजिलले खेल अवधिभर क्रोएसियाको पोस्टमा १४ सट प्रहार गर्दा ७ सट फ्रेममा प्रहार गरेको थियो। उसका उत्कृष्ट प्रहारलाई क्रोएसियन गोलरक्षक डोमिनिक लिभाकोभिकले बचाएका थिए। क्रोएसियाले भने ६ सट प्रहार गरेपनि गतिलो अवसर सिर्जना गर्न सकेको थिएन्।

खेलमा दुबै टिमले ५०-५० प्रतिशत बल पोसेसनमा राखेका थिए। त्यसअघि पहिलो हाफमा ब्राजिल माथि साविक उपविजेता क्रोएसियाले दबाब बनाउन सफल भएको थियो। यद्यपि दुबै टिमले गोल गर्न भने सकेनन्। अब अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?