
देश सञ्चार
मंसिर २३, २०७९
अ
+
अ
अ
-
पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास गरिएको छ। क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालिन उद्धार अभ्यास गरिएको हो। जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ।

