विश्वकप फुटबल: पहिलो हाफमा नेदरल्यान्ड्स विरुद्ध अर्जेन्टिनालाई अग्रता

विश्वकप फुटबल: पहिलो हाफमा नेदरल्यान्ड्स विरुद्ध अर्जेन्टिनालाई अग्रता
+
-

विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ। पहिलो हाफमानै अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि नाहुएल मोलिनले करिअरको पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले सुरुवातबाटै गोलको मौका सिर्जना गरेको थियो। तर उसले ३५ औ मिनेटमा अग्रता बनायो। लियोनेल मेसीले दिएको उत्कृष्ट पासलाई नाहुएल मोलिनले सानदार फिनिस गर्दै डच टिम विरुद्ध सुरुवाती अग्रता दिलाउन सफल भए।

अर्जेन्टिना र नेदरल्यान्डबिचको विजेताले फाइनल प्रवेशका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ। क्रोएसियाले पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?