पहिलो हाफमा इंग्ल्यान्ड विरुद्ध फ्रान्सको अग्रता

पहिलो हाफमा इंग्ल्यान्ड विरुद्ध फ्रान्सको अग्रता
+
-

विश्वकप फुटबल अन्तर्गत जारी क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको छ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा साविक च्याम्पियन फ्रान्सले १७ मिनेटमै गोल गर्दै अग्रता बनाएको हो।

फ्रान्सका लागि औरेलेनी टचौमेनीले ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिसालि प्रहार गोलमा परिणत हुँदा फ्रान्सले खेलमा अग्रता बनायो। त्यसपछि दुबै टिमले गोलका केहि राम्रा मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन्।

फ्रान्स र इंग्ल्यान्डबिचको विजेताले फाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ। अफ्रिकन टिम मोरक्को पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम चारमा पुगेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?